आज रात्रिको आकाशमा तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ।

आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ।

यस अघि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो। अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति ग्रह र शनि ग्रहको निकटता ९ ग्रेट कन्जक्शन ० ले बड़ो चर्चा पाएको थियो।

आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने छन्। हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन। आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ। ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ। मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah