नेकपा एमाले दमकले मेयर, उपमेयर सहित दमकका १० वटै वडाका वडाध्यक्ष सहित सदस्यहरुको नाम निश्चित गरेको छ ।

आन्तरिक बिबादलाइ साम्य पार्दै मेयरमा रोमनाथ ओली र उपमेयरमा गिता अधिकारीको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छ भने वडाध्यक्ष सहितका वडासदस्यहरु पनि सार्वजनिक भएकाछन् ।

मूल निर्वाचन परिचालन समितिले सबै उम्मेदवारहरु सार्वजनिक गरेको हो । वडाध्यक्षहरुमा वडा नं. १ मा हरिप्रसाद न्यौपाने, २ मा प्रजापति सापकोटा, ३ नम्बरमा नबिन बराल, ४ नम्बरमा कुमार साम्सोहाङ, ५ नम्बरमा इन्द्रबहादुर गुरुङ, ६ नम्बरमा टेकबहादुर थापालाइ एमालेले अघि सारेको छ ।

यसैगरि ७ नम्बरमा निर्मला शिवाकोटी, ८ नम्बरमा पशुपतिराज गौतम, ९ नम्बर वडामा रामबहादुर धिमाल र १० नम्बर वडामा बोधराज न्यौपाने रहेकाछन् ।

निर्वाचन परिचालन मुल समितिका संयोजक अर्जुन राइ, समितिका सचिब तथा एमाले दमक नगर अध्यक्ष बोधराज घिमिरेले बिबाद रहित रुपमा यि नामहरु आएको र सबै वडाहरुमा जित हासिल गर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah