४० औ प्रधानमन्त्रिको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएसंगै उनको मन्त्रिमण्डलमा को को पर्लान भनेर चासो पूर्वक हेरिन थालेको छ । प्रचण्ड नेतृत्वको सरकारमा अवसर नपाएकाहरुलाइ अवसर प्रदान गर्ने बताइरहदा झापाका साँसदहरु पनि मन्त्रिमण्डल बिस्तार हुँदा पर्ने सम्भावाना रहेको छ ।

उपप्रधानसहित अर्थमन्त्रि पाएको अवस्थामा कृष्णप्रसाद सिटौला प्रमुख दाबेदारको रुपमा रहेको बताइन्छ । झापा कै साँसद सुधिरकुमार शिवाकोटीको नाम पनि चर्चामा रहेको पाइएको छ ।

यसैगरि झापा दमककी महेन्द्रकुमारी सुब्बाको पनि राज्यमन्त्रीमा नाम चर्चामा आएको बताइन्छ । केशबकुमार बुढाथोकीको यो पटक भने सम्भावाना कम रहेको जनाईएको छ । प्रचण्ड नेतृत्वको सरकारमा उनि सामान्य प्रशासनमन्त्री रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah