दमक/झापाको शिवसतासी नगरपालिकाको वडा नं. १० मा घरपइचोको भोज खाँदा १७ जना बिरामी परेकाछन् । मंगलवार स्थानीय नेत्र दाहालको घर पइचोमा गएर भोज खाएकाहरुलाइ फूडपोइजन भएको बताईएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख कुन्दन देबका अनुसार ५ जना बालबालिका सहित १७ जनाको आम्दा अस्पतालमा उपचार भइरहेको छ ।

वान्ता हुने, रिंगटा चल्ने, झाडापखला लाग्ने लगायतका समस्या गाँउभरिका मानिसहरुलाइ हुन थालेपछि स्थानीयहरुको आँतकित भएका थिए ।

भोज खाएका अधिकाँश बिरामी परेको जनाईएको छ । आम्दा अस्पतालका मेसु डा. नबिन ढकालका अनुसार फूड पोइजन भएर समस्या भएको पाइएको र सबै खतरामुक्त रहेकाछन् । सबै घाइतेको उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah