एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजको आफ्नो हालै सार्वजनिक भएको भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । सार्वजनिक भिडियोमा उनी ‘न्यूड’ देखिएका कारण भिडियोले चर्चा पाएको छ । ५१ वर्षीया जेनिफर लोपेच इन्टरनेटमा भाइरल बनेको छ । पेचले अहिले आफ्नो नयाँ भिडियो ‘इन द मर्निङ’को भिडियो इंस्टाग्राममा राखेकी छन् । भिडियोमा जेनिफर बिना कपडा देखिएकी छन् । उनको शरीमार परीको झैँ पखेटा लगाइएको छ । जेनिफरले इंस्टाग्रममा राखेको भिडियोमा प्रयोगकर्ताले उनको प्रस्तुतीको प्रशंसा गरेका छन् । भिडियोमा जेनिफरको शरीरमा गरेको मेहनत देखेर धेरैले तारिफ गरेका छन् । ५१ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई एकदमै फिट राखेकी छन् । उनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले दैनिक ३० देखि ४५ मिनेट कुनै आरामबिना व्यायाम गर्ने गरेको बताएकी थिइन् ।
५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो
सवालनेपालसंवाददाताआइतबार, ३ माघ २०७७

५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट

यो पनि पढ्नुहोस् »
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट
बुधबार, २४ फागुन २०७९
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
बुधबार, १८ माघ २०७९
‘मिस यूनिभर्स नेपाल’ सोफिया उडिन् अमेरिका
आइतबार, १७ पुस २०७९
सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
बिहीबार, ५ जेठ २०७९
अभिनेत्री काजोल अग्रवाल आमा बन्दै, रातो सारीमा देखाईन ‘बेबी बम्प’
सोमबार, १६ फागुन २०७८



