नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफु इमान्दार भएर र पारदर्शी ढंगले काम गर्ने बताएका छन् ।

सपथग्रहणपछि कार्यभार सम्हालन मन्त्रालय पुगेका भएपछि कार्कीले कर्मचारीलाई सम्बोधन गर्दै पारदर्शी भएर सशासन कायम राखेर आर्थिक प्रतिफल मुलुकको दुरदराजमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । उनले अर्थ मन्त्रालय आफुलाई नौलो भए पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक सुचकाँक राम्रो देखिए पनि दुरदराजका जनताले प्रतिफल नपाएसम्म यसको अर्थ नरहने बताउँदै आफनो ध्यान त्यसतर्फ हुने स्पष्ट पारे ।

आफु जलस्रोतमन्त्री हुँदा पनि कतिपय प्राविधिक कुरा नबुझे पनि आफनो कार्यकाल सफल भएको बताउँदै भने “अहिले लोडसेडिङ हटाउने प्रर्वाधारको तयारी आफनो कार्यकालदेखि सुरु भएको हो ।”

आर्थिक समृद्धि र संविधान कार्यान्वयन वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै उनले वर्तमान सरकारले आर्थिक समृद्धिमा जोड दिने बताए ।

सन् ६० को दशकमा दक्षिण कोरिया र हाम्रो मुलुकको अवस्था उस्तै भएपनि कोरिया विकसित बनेको उदारण दिँदै मन्त्री कार्कीले भने, “विभिन्न समस्याले गर्दा आज नेपाल पछि परेको हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah