विवेकशिल नेपाली दल यतिखेर चर्चामा छ । काठमण्डौमा रञ्जु दर्शनाले ल्याएको मतपछि अहिले यसको चासो चुलिएको हो । दमकमा पनि यस पार्टीले मेयरमा उम्मेदवारी दिने भएको छ । एकजना युवा ढिटोलाइ अघि सारेको छ ।

आफूलाइ युवा उम्मेदवार भन्नेहरुमाझमा सबैभन्दा कलिलो दमकको मेयर उम्मेदवारको रुपमा विवकशिल नेपालीले सुवास सुबेदीलाइ अघि सारेको छ ।

उनले अरुले ढाँट्ने छल्ने मुद्धा ल्याएको तर आफूहरुले जनताको मन जित्ने योजना लिएर अघि बढेकाले दमकमा जित शुनिश्चित रहेको दाबी पनि गरे ।

विवेकशिल नेपालीले दमकमा बन्दमुक्त अभियान चलाउन खोज्दा यसका अभियान्ताहरुलाइ कुटीएको समेत थियो । उनिहरु गणतन्त्र चौकमा बन्दमुक्त दमकको नारा लिएर कुटाइखाए पनि बस्न छाडेका थिएनन् ।

सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलसंगको कुराकानी

https://www.youtube.com/watch?v=3uPLBaKRUcM

प्रतिक्रिया

सम्बन्धित खवर

Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor