झापाको शिवसतासी नगरपालिकाको वडा नंं ३ मा नेकपा एमालेबाट स्थानीय लोकप्रीय नेता पुण्यप्रसाद सापकोटाले उम्मेदवारी पाएकाछन् ।

अहिले उनि घरदैलो अभियानमा ब्यस्त बनेकाछन् । एमालेका पुराना कार्यकर्ता सापकोटा स्थानीय रुपमा लोकप्रीय मानिन्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय वडाको बिकास निर्माण, शैक्षिक सुधार र वडाबासीहरुको हरेक समस्या सामधानका लागि आफूले वडाध्यक्षको उम्मेदवारी दिएको सापकोटाले बताएकाछन् ।

सापकोटाले वडाबासीहरुको बिकास निर्माणको अपेक्षा र यहाँका बासिन्दाहरुको चाहाना बमोजिमको कार्यहरु गर्ने प्रतिबद्धता जनाए ।