रामेछाप जिल्लाको पश्चिम भेग दोरम्बा गाउँपालिका वडा नं ४ खारपानीमा रहेको सानो शैलुङ्गेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन ।घना जङ्गल र पहारको गुफाभित्र रहेको सो मन्दिरमा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेका कारण टाढा टाढाबाट भक्तजन यहाँ आउने गरेका छन् ।
घना जङ्गल र पहरा भित्रको गुफा - शैलुङगेश्वरी महादेव !
सवालनेपालसंवाददाताबुधबार, ६ माघ २०७७

घना जङ्गल र पहरा भित्रको गुफा - शैलुङगेश्वरी महादेव !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



