झापाको दमक २ मा बालिकाको हत्याले धेरै प्रश्नहरु उब्ज्याएको छ । कक्षा २ मा अध्ययनरत गंगा दाहालको हत्या पछिाडिको रहस्यको बिषमा सबैले चासो पूर्वक अनुसन्धान तिर ध्यान दिइरहेकाछन् । यो हत्या कसरी भयो ?

प्रहरी श्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा घरमा आमा घरबाट बाहिर गएको अवस्था थियो । घर नजिकै थ्रेसर लगाइरहेका कामदारहरु रहेका थिए । गगा बिद्यालयबाट घर गएकी थिइन् ।

घरमा दिदिमात्र रहेकी थिइन् । करिब ५ बजेको समयमा हत्या भएको भनिएको छ तर ७ बजे आमा बाहिरबाट आउदामात्र थाहा पाएपछि घटनाको बिषयमा प्रहरीलाइ खबर भएको छ ।  हत्या गर्नका लागि बन्चरो प्रयोग भएको छ ।

प्रहरीले अहिलेसम्म मृतककी दिदि सहित ५ जनालाइ पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । घटना यौनसम्बन्धसंग जोडिएको हुनसक्ने भएपनि अहिले नै केहि भन्न नसक्ने र दिदिको संलग्नताको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले अहिले नै केहि भन्न नसक्ने अवस्था रहेपनि बाहिर अनुमान लगाइएका कुराहरु असत्य नै हुन भन्न नसकिने जनाए ।

बहिनिको हत्यामा दिदिको संलग्नताको बिषयमा बाहिर चर्चा रहेको छ । प्रहरीले पक्राय परेकी दिदिको बयानको आधारमा बिवाहित रहेका स्थानीय दूइजना पुरुषलाइ पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah