पार्टीभित्रको आन्तरिक मतभेदको अन्त्य गर्दै नेकपा एमाले कमल गाँउपालिकामा एमालेले आफ्ना उम्मेदवारहरुलाइ सार्वजनिक गरेको छ ।

एकमतले सबैको समर्थनमा गाँउपालिका प्रमुखमा मेनुका काफ्ले र उपप्रमुखमा बेनुप्रसाद शिवाकोटी सहित वडाध्यक्ष र वडासदस्यहरु सार्वजनिक भएकाहुन् ।

कमल गाउँपालिका–३, केर्खामा गरिएको उम्मेदवार घोषणासभामा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री अग्नि खरेल, हिक्मत कार्की लगायतको समेत सहभागिता रहेको थियो ।

गाँउपालिका प्रमुख काफ्ले नेपाल कम्यूनिष्ट आन्दोलनकी एक योद्धा हुन् । उपप्रमुख शिवाकोटी पार्टीका इमान्दार र निष्ठान ब्याक्तिको रुपमा पहिचान बनाएका नेताको रुपमा परिचितछन् ।

७ वटा वडाका अध्यक्षहरुमा क्रमशः प्रेमबहादुर पोख्रेल, तारा न्यौपाने, नरप्रसाद दंगाल, प्रेमबहादुर राई, डम्बरबहादुर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपति राईलाई उम्मेदवार बनाइएको छ ।

पूर्व जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै पदमप्रसाद पौड्यालले प्रमुख र उपप्रमुख यस गाँउपालिकाले गर्व गर्न लायक ब्याक्तिहरु पाएको भन्दै प्रशंशा गरेका थिए ।

उनले यस गाँउपालिकामा प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडा प्यानल सहित जित्ने ठोकुवा पनि गरे । कार्यक्रम भीमप्रसाद राइको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah