नेपालभाषी गोरखा जनमुक्ति मोर्चाका समर्थक उग्र बनेपछि भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा सेना परिचालन गरिएको छ ।

मोर्चाका हजारौं समर्थकहरूले प्रहरीका सवारी साधन र सरकारी बसमा आगजनी र तोडफोड गर्न थालेपछि पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जी नेतृत्वको सरकारले सेना परिचालन गरेको हो ।

प्रदर्शनमा दुवैतर्फबाट केही घाईते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोर्चा समर्थकले ढुंगा तथा बोतलले प्रहरीलाई आक्रमण गरेका छन् । उता प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास शेल हानेको जनाइएको छ ।

मूख्यमन्त्री बेनर्जीले गत साता १० कक्षासम्म बेंगाली भाषा अनिवार्य रुपमा पढाउनुपर्ने घोषणा गरेसँगै मोर्चा आन्दोलित भएको हो ।

प्रदर्शनकारीले मूख्यमन्त्रीविरुद्व पुत्ला जलाउने प्रयास गरेका थिए । गोरखाल्याण्ड मागगर्दै दार्जिलिङमा लामो सयमदेखि आन्दोलन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah