सेक्समा लिंगको साइजको कुनै खास महत्व हुँदैन् तर पनि मानिसहरुमा लिंगको ठूलो आकारले सेक्स गर्दा बढी यस्तो सन्तुष्टी मिल्ने भ्रम रहेको छ ।

विश्वमा अहिले सम्ममाप नभएको मध्ये सबैभन्दा ठूलो लिंगको रेकर्ड अमेरिकी टिभी एक्टर जोना फाल्कोनको नाममा छ । उनको लिंगको लम्बाई शिथिल अवस्थामा ९ इन्च र उत्तेजित अवस्थामा १३.५ इन्च रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो यत्रो ठूलो लिंगको कारण जोना फाल्कोनलाई एयरपोर्टमा ठूलो मुस्किलको सामना गर्नपर्छ । चेकिङको समयमा अधिकारीहरुलाई उनको अन्डरवेयर मा केही अवैध सामान लुकाइएको पो छ किभन्ने शंका हुन्छ ।

फाल्कोनको यत्रो ठूलो लिंगलाई देखेर उनलाई पोर्न फिल्म उद्योगबाट कैयौं अफर आएका थिए तर उनले सबै अफर अस्विकार गरिदिए । उनले आफ्नो लिंग मृत्यु पश्चात आइसल्याण्डको लिंग संग्रहालय पेनिस म्युजियमलाई दान दिने घोषणा गरेका छन् ।