काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन्।बुधबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर खोप अभियान शुभारम्भ गरेका हुन्।भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर