झापाको दमकमा यतिखेर चुनावी माहोल तातेको छ । उम्मेदवारहरु घरदैलोमा भोट माग्न ब्यस्त छन् । कसरी आफू पपुलर बन्ने र जनतालाइ आकर्षित गर्ने भनेर तानाबान बुन्न पनि थालेकाछन् ।

कोहि कतै ग्राभेल गर्न तम्सेकाछन् त रातारात बिजूलीको पोल झार्ने देखि मिटर बाँड्ने सम्मका दमकमा काम भएकाछन् । यि काम लुकिछिपि भएकाछन् ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार ढुण्डिराज भण्डारी र माओबादी केन्द्रका उम्मेदवार गगन पुरीले आफूले निर्वाचित भएको खण्डमा तलव भत्ता नलिने घोषणा गरेकाछन् ।

उनिहरु सार्वजनिक रुपमा नै यो घोषणा गरेका हुन् । यो रकम असाहयका लागि खर्च गर्ने बताएकाछन् । दुबैजनाले बृद्धभत्ता बढाउने पनि प्रतिबद्धता जनाएकाछन् ।

यता नेकपा एमालेका मेयरका उम्मेदवारले भने यसलाइ काउण्टर दिएकाछन् । उनले आफू सरकारले तोकेको सेवासुबिधा लिने तर एकपैसा पनि घूस नखाने बताएकाछन् ।

उनले राज्यले तोकेको सेवा सुबिधा लिनु अपराध नहुने तर घूस खाने तथा दाँयाबाँया गर्ने कार्य अपराध भएकाले आफूबाट अपराध नहुने बताएकाछन् । उनले जेष्ठ नागरिकलाइ चाडपर्व खर्च बापत बार्षिक २ हजार उपलब्ध गराउने बताएकाछन् ।

राप्रपाबाट मेयरका उम्मेदवार बनेका राम थापा भने सार्वजनिक रुपमा खासै चर्चामा आएका छैनन् । उनि घरदैलोमा ब्यस्त रहेकाछन् । उनि मिडियामा आउन खासै चाहेका देखिदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah