https://youtu.be/9QV7sjE8AYs
झापाको दमक २ मा ९ बर्षिया बालिका गंगा दाहालको हत्याको बिरोध र दोषिलाइ ककडा कार्वाहीको माग गर्दै स्थानीयहरुले इलाका प्रहरी कार्यालय दमकमा दबाब दिएकाछन् ।
बिहानै देखि भेला भएका स्थानीयहरु प्रहरी कार्यालयभित्र गेटमा पस्न खोज्दा प्रहरीले केहि समय रोक्न खोज्दा घम्साघम्सि समेत भएको थियो ।
स्थानीयहरु प्रहरी कार्यालय भित्र प्रवेस गर्न खोज्दा नदिएपछि आक्रोशित भएका थिए । उनिहरुले सत्यतथ्य बाहिर ल्याउनु पर्ने र अपराधिलाइ हदैसम्मको कार्वाही गरिनु पर्ने माग राख्दै दबाब दिन आएका हुन् ।
स्थानीय एकले आक्रोशित हुदै सबै सत्यतथ्य बाहिर ल्याएर यस्तो घटना फेरी नदोरिने वातवरण बनाउने पर्ने माग गरे । स्थानीयहरु प्रहरी कार्यालय आएर दबाब दिने कार्य भइरहेको छ ।
https://youtu.be/9QV7sjE8AYs



