दमक/भारतको दार्जेलिङमा नेपाली भाषीमाथि भएको आक्रमण बिरुद्ध त्यहाँ रहेका नेपाली भाषिहरु सडकमा आएकाछन् ।

राज्य सरकारले नेपाली भाषिमाथि अपमान गर्दै बंगाली भाषालाइ अनिवार्य भाषा बनाएपछि आन्दोलनमा उत्रेकाहुन् । माध्यमिक तहसम्म अनिवार्य रुपमा बंगाली भाषा पढ्नु पर्ने राज्य सरकारको निर्णय बिरुद्ध नेपाली भाषि सडकमा आएकाहुन् ।

चर्को रुपमा नाराबाजी सहित नेपाली भाषिहरु सडकमा आएर उक्त निर्णय फिर्ताको माग गरिरहेकाछन् । राँके जुलुश निकाल्ने देखि आम हड्तालसम्मका कार्यक्रमहरु गरेकाछन् । राज्य सरकारको ज्यादति भन्दै उनिहरु सडकमा आएका हुन् ।

https://youtu.be/ag9suQf6iFU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah