झापाको दमक २ मा ९ बर्षिया बालिका गंगा दाहालको हत्या पछि अनुसन्धानको क्रममा प्रहरीले त्यहि घर छेउमा खाल्डोमा प्लाष्टिकले पुरेको अवस्थामा ८५ हजार रुपिया फेला पारेको जनाइएको छ ।

हत्याका अभियुक्त लक्ष्मिप्रसाद अधिकारीले उक्त रकम चोरेको भन्ने आँशका दाहाल परिवारले गरेको बताइ रहेको अवस्थामा ८५ हजार रुपिया प्लाष्टिकमा हालेर पुरेको अवस्थामा भेटिएको हो ।

यसले घटनाको बिषयमा थप आँशका पैदा भएको छ । १ लाख रुपिया हराएको भनिएको ८५ हजार रुपिया यसरी भेटिएको हो । यो रकम डेढ महिना अघि यो पैसा हराएको थियो । प्रहरीले हत्यासंगै हराएको पैसाको बिषयमा समेत अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah