काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ।परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए।बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो।थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ।परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए।
कक्षा १२ को परीक्षाफल प्रकाशित
सवालनेपालसंवाददातासोमबार, १८ माघ २०७७

कक्षा १२ को परीक्षाफल प्रकाशित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



