गजब छ ! ‘प्रहरीले आइजीपी नै चिनेन ‘ यस्तै खबर छ ।

सर्वोच्च अदालतले सुडान भ्रष्टाचार काण्डमा पूर्व तीन आइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम मल्ल, रमेशचन्द ठकुरीलाई ७ दिनभित्र पक्राउ गर्न आदेश दियो ।

तर डेढ महिना भइसक्दा पनि पक्राउ परेनन् । किन भनेर सोध्दा एक प्रहरीले बताए– ती पूर्वआइजीपी बारे पक्राउ आदेश आएको छैन । त्यसैले चिनिएन, नचिनेपछि कसरी पक्राउ गर्ने ?

वाह नेपाल प्रहरी । प्रकाश अर्याल किन आइजीपी बनेछन् भन्दा बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ नगरेर सीमा कटाएर भगाउन र पूर्वआइजीपीलाई चिनेकै छैन, कसरी पक्राउ गर्नु भन्नलाई पो रहेछ । आइजीपीको योग्यता कस्तो हुनुपर्छ, त्यो प्रकाश अर्यालबाट सबैले छर्लङ्ग चाल पाएका छन् ।  प्रहरीको काम कानुनको पालना गर्नु हो ।

तर प्रहरी गृहमन्त्रीको हरुवाचरुवा पो रहेछ । गृहमन्त्रीले नपक्रनु भनेपछि हस् साव भन्छ हाम्रो प्रहरी । यस्ता प्रहरीले समाजमा कानुनव्यवथा कायम गर्ने रे । खुइलियो, समाजको कानुनव्यवस्था खुइलियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah