डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर संचालन गरिरहेको छ।जस अन्तर्गत हालसम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन्।जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन्। २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिनमात्र बाँकी रहेको छ।यहि २०७७ माघ २९ गते सम्मका लागि यो योजना लागू हुनेछ। नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत विक्लि लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ।फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवाकेन्द्रमा सम्पर्क गर्न सकिन्छ।
"डिशहोममा डिलर दाइको डिस्काउन्ट"अब केही दिनमात्र बाँकी
सवालनेपालसंवाददाताशुक्रबार, २२ माघ २०७७

"डिशहोममा डिलर दाइको डिस्काउन्ट"अब केही दिनमात्र बाँकी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



