झापाको गौरीगन्ज गाँउपालिकामा यतिखेर चुनावी सरगर्बि बढेको छ । यसमा पनि राप्रपाका उम्मेद्वार बाबुराजा श्रेष्ठले आफ्नो चुनावी अभियानलाइ यसरी अघि बढाएकाछन् कि यो गाँउपालिकामा राप्रपाले स्थानीय तह निर्वाचनमा जितको झण्डा गाड्ने छ ।

श्रेष्ठ यहाँका रैथाने ब्यापारी हुन् । उनको सम्बन्ध यहाँका तीनपुस्तासम्म रहेको छ । उनि घनाड्य परिवारका भएपनि कहिल्यै पनि यो ठाँउ छाडेनन् ।

तर उनि जस्ता यहाँ रहेका पुराना धनाड्य ब्यापारीहरुले ठाँउ छाडेर अन्यत्र ठूलो प्रगती गरेकाछन् । आफूले यहाँका नागरिकसंग सम्बन्ध तोड्न नसकेर नै यो ठाँउ नछाडेको उनको भनाइ छ ।

उनले जनप्रतिनिधि बन्ने रहरले ठाँउ नछाडेका होइनन् तर अहिले स्थानीयको माग र पार्टीले यसको बागडोर सम्माहाल्न सक्षम ठानेपछि उनि गाँउपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा घरदैलोमा ब्यस्त रहेकाछन् ।

उनि स्थानीय क्षेत्रका लोकप्रीय ब्यवसायि तथा सामाजिक अगुवा मानिएकाले उनको उम्मेदवारीले यहाँ चर्चा पाएको छ ।

२०६६ सालदेखि २०७३ सालसम्म गौरीगञ्ज उद्योग बाणिज्यसंघको अध्यक्ष भएका बाबुराजा त्यसपछि पनि सामाजिक काममा सक्रिय नै रहिरहे ।

गौरीगन्ज बहुमुखि क्याम्पसका अध्यक्ष पनि उनि रहेकाछन् । यस क्षेत्रका समस्याहरुबाट आफू पनि पीडित रहेको र जानकार भएकाले आफू समस्या सामधान गर्नका लागि सक्षम रहेकाले जनताले आफूलाई चुन्नेमा उनि ढुक्क रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah