आज बिहान देशका धेरै भूभागको मौसमको अवस्था सामान्य रहेको छ भने प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ। यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर