https://youtu.be/K6NxOXsQPPc

नेकपा एमालेका प्रभावशालि नेता तथा पूर्वमन्त्रि अग्निप्रसाद खरेलले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता दुरुपयोगमा बिद्याबारिधि गरेको भन्दै कडा टिप्पणि गरेकाछन् ।

उनले झापाको दमकमा सवाल नेपालसंगको कुराकानीमा देउवा प्रधानमन्त्री भए पश्चात एमालेले दिएका कडा अभिब्यक्तिहरुको बिषयमा गरिएको प्रश्नमा खरेलले एमालेमात्र नभएर काँग्रेसका नेता कार्यकर्ताहरु नै देउवाबाट आत्तिने गरेको जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिगतमा देउवाले गरेका कृयाकलापहरुले त्यहि अवस्था आउला की भनेर सबै डराएको खरेलले जनाए । उनले भने–देउवाले सत्ता दुरुपयोगमा त बिद्याबारिधि नै गरेको अवस्था रहेको छ ।

https://youtu.be/K6NxOXsQPPc