काठमाडौं–गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक भएको छ । गायक केसीको एलबम ‘राईजिङ सन’ मा समावेश यो गीतमा केसीलाई गायनमा गायिका विद्या तिवारीले साथ दिएकी छन् । गीतमा हरि लम्सालको शब्द र संगीत छ ।जेबिका कार्की र राजीव थापा फिचर्ड भिडियोमा मिलन एक्स तामाङ र मन्दीप बखुंछेको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र मन्दीपकै निर्देशन छ । भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर