एजेन्सी– कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ । कयौँ अध्ययनहरुले के देखाएका छन् भने एक व्यक्तिले लामो समयसम्म पिसाब रोक्ने हो उसको शरीरका विभिन्न अंगलाई निकै घाटा हुन्छ ।यसका कारण पेटमा दुखाइ बढ्न सक्छ । ब्ल्याडरमा भएको प्रेसरका कारण पनि यो समस्या बढ्न सक्छ । यो समस्या हाम्रो मिर्गौलासम्म पनि पुग्न सक्छ । पिसाब रोकेका कारण भएको दुखाइ जान निकै लामो समय लाग्न सक्छ ।यतिमात्र होइन, पिसाबलाई लामो समयसम्म रोकिरहँदा हाम्रो ब्ल्याडरको साइज पनि बढ्न सक्छ । यसले अर्को गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ ।पिसाब रोक्दा हाम्रो मुत्रथैलीमा इन्फेक्सन पनि हुनसक्छ । त्यस्तै हाम्रो मिर्गौलामा हुने पत्थरीका लागि पनि पिसाब रोक्दा समस्या हुनसक्छ ।
लामो समय पिसाब रोक्दा हुन्छन् यस्ता समस्या
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

लामो समय पिसाब रोक्दा हुन्छन् यस्ता समस्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



