काठमाडौँ । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् ।परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन् ।यसको सट्टा गर्भवतीले कोभिड १९ विरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बञ्चित हुने हुनाले नलगाउन सुझाएको हो । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।
'कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन'
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

'कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन'
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



