झापा दमकको चुनावी दौडमा राप्रपाबाट मेयरका उम्मेदवार बनेका राम थापा त्यति धेरै मिडियामा आउदैनन् । तर उनले सुक्ष्म रुपमा आफ्नो निर्वाचन अभियानलाइ आक्रमक बनाउदै गएकाछन् ।

जिबन र मरणको लडाइको रुपमा थापाले यो निर्वाचनलाइ हेरेका छन् । उनको पक्षमा पूर्व पञ्चहरु अधिकाँश देखिएकाछन् । यसका साथै उनको चुनावी अभियानमा मतदाताहरुको पनि भिड देखिन थालेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मिप्रसाद संग्रौलाका अनुसार अहिले राप्रपामा कार्यकर्ताहरुको मात्र नभएर स्वतन्त्र बसेका मतदाताहरुको समेत आकर्षण रहेको छ । आफूहरुले निर्वाचन जित्ने उनले बताए ।

चुनाव प्रचारप्रसार तथा घरदैलोमा दिनानुदिन रुपमा सहभागिता बढेपछि थापा उत्साहित भएको बताइन्छ । अन्य उम्मेदवार भन्दा थापा फरक रुपमा मत माग्दै हिडेकाछन् ।

उनले दमकका अधिकाँश मतदाताहरुसम्म पुग्ने कोसिस गरिरहेकाछन् । ठाँउठाँउमा थापा नाँचेको भिडियोहरु समेत सामाजिक सञ्जालहरुमा भेटिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah