झापाको दमक २ मा एकसाता अघि भएको ९ बर्षिया बालिकाको हत्यामा स्थानीय लक्ष्मिप्रसाद अधिकारीको नै संलग्नता भएको र म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ९ बर्षिया गंगा दाहालको बन्चरोले हानेर बिभित्स हत्या भएको थियो ।

त्यहि केहि महिना अघि भएको अर्को हत्या प्रकरणमा पनि उनको संलग्नताको बिषयमा हल्ला चलेपनि त्यस बिषयमा कुनै आधार प्रमाण नभेटिएको प्रहरीको भनाइ रहेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार बिहिबार म्याद थप गरेर ल्याएर अनुसन्धान भइरहेको ।

रहस्यमय बालिकाको हत्याको बिषयमा दमकमा बिभिन्न अड्कल बाजि भएको थियो । गाँउकै ठूलो बुबा भनिने अधिकारी नै हत्यारा भएको थाहा पाएपछि स्थानीयहरु पनि अचम्मित भएकाछन् । स्थानीय लगायतका दमकका राजनीतिक दलहरुले हत्यारालाइ कडा कार्वाहीको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah