प्रदेश २ मा असार १४ को स्थानीय चुनाव नगर्ने सरकारको निर्णयलाई नेकपा एमालेले देउवाको अक्षमताको अर्को रुप भनेको छ । पार्टी केन्द्रीय सचिव तथा सचिवालय सचिव प्रदीप ज्ञवालीले यो कार्यले प्रदेश प्रदेश बीच झन् दुरी बढाउने काम गरेको वताए ।

अव एमालेले चुनाव सार्ने सरकारको निर्णय विरुद्ध प्रदेश नम्वर दुईमा भण्डाफोर अभियान चलाउने उनले वताए । ‘यो गलत र हानिकारक निर्णय हो, यसले एउटै देशमा छुट्टा छुट्टै कानुन लाग्ने र प्रदेश प्रदेश बीचको विभाजन झन् गहिरो बनाउँछ’ ज्ञवालीले भने, ‘दीर्घकालीन रुपमा मनोवैज्ञानिक विभाजनको रेखा कोर्ने उद्धेश्यसाथ यो निर्णय भएको छ।’

प्रदेश नम्बर २ का जनताले चुनाव चाहेको भए पनि राजपालाई हतियारको रुपमा अगाडि सारेर सरकार आफैंले यस्तो निर्णय लिएको एमालेको निश्कर्ष छ ।

अरु प्रदेशमा निर्वाचनमुखी कार्यक्रम र दुई नंम्वर प्रदेशमा भण्डाफोर अभियान सञ्चालन गर्ने एमालेले जनाएको छ । सरकारको यो निर्णय संगै प्रधानमन्त्री शेरवहादुर देउवाले कलङ्कित ईतिहास दोहोर्याएको आवाज उठ्न थालेको छ ।

‘अब देउवाको गलामा अक्षमको अर्को एक तक्मा थपिने भयो । लोकतन्त्र र शेरबहादुर संगै जानसक्दैन कि के हो ?’ प्रचार बिभाग प्रमुख योगेश भट्टराईले फेसवुकमा प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah