होण्डाले आफ्नो नयाँ मोटरसाइकल सिवी३५० नेपाली बजारमा चाँडैनै ल्याउने जनाएको छ । एक सय किलोमिटरसम्म स्पीड गुड्नसक्ने एफआइ इनि्जन भएकोे मोटरसाइकल नेपाली बजारमा उपयुक्त हुने भन्दै केही महिनामै भित्राउने तयारी गरेको जनाएको हो ।एयर कुल भएको र १५ लिटर पेट्रोल टंक क्षमता भएको वाइकले ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने जनाएको छ । दुवै तर्फ डिक्स ब्रेक भएको र ट्युवलेस टायर रहेको जनाएको छ । १६८ एमएम ग्राउण्ड कि्लरेन्स भएको मोटरसाइकल १७९ किलोग्राम सहित ३ रंगमा उपलब्ध गराएको छ ।
होण्डा सिवी३५० मोटरसाइकल नेपाल भित्रिदै
सवालनेपालसंवाददातामंगलबार, ११ फागुन २०७७

होण्डा सिवी३५० मोटरसाइकल नेपाल भित्रिदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



