भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ ।चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपा नेता विश्वद्विप पाण्डेले जानकारी दिए ।मंगलवारको परीक्षणपछि चिकित्सकले थप पीईटी स्क्यान र अरु परीक्षण गर्न निर्देश गरेका थिए ।पीईटी स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि डा. भट्टराईको रोगको निर्क्योल हुने र निदानबारे अन्तिम टुंगो लाग्ने जनाइएको छ ।
डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण : रिपोर्ट आउनै ४ दिन लाग्ने
सवालनेपालसंवाददाताबुधबार, १२ फागुन २०७७

डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण : रिपोर्ट आउनै ४ दिन लाग्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



