काठमाडौं, १४ फागुन । गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकैपल्ट गरेको छ ।

आज (शुक्रबार) बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल समेत छन् ।
हेर्नुस् सरुवाको सूची

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय