
नेपाल प्रहरीका ११ एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार फागुन महिनादेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको छ ।
सरुवामा पर्नेको सूचीः