मुख्य खबर

आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वाेच्च जाँदै


  काठमाडौँ   सवालनेपाल   २०७७ फाल्गुन १६, ११:१०

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् ।गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता  गरेका थिए । उनी आइतबार ११ बजे सर्वाेच्च पुग्ने बताइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु