सरकारले प्रदेश नम्बर दुईको निर्वाचन सारेको भन्दै त्यसको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ ।

शुक्रबार विहान प्रदर्शनीमार्गमा प्रधानमन्त्री देउवासंगै पूर्वप्रधानमन्त्री प्रचण्डको पनि पुत्ला दहन गरिएको हो ।

अन्य प्रदेशमा जस्तै प्रदेश नम्बर दुईमा पनि असार १४ मा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने अनेरास्ववियुले माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले छिमेकीको दबाबमा निर्वाचनको मिति सारेको भन्दै आजै सो निर्णय फिर्ता लिन सरकारसँग माग गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah