शनिलाई एक क्रूर तर न्याय-प्रिय ग्रह मानिन्छ। शनिको कृपाले व्यक्तिको जीवनमा कुनै प्रकारको अभाव हुँदैन, तर शनिको अवस्था खराब छ भने उक्त व्यक्तिको जीवन दुःख कष्टले भरिन्छ। ज्योतिषशास्त्रमा शनिका केहि दशा र योग निकै हानिकारक मानिएको छ। ज्योतिषशास्त्रमा यस्तै शनिको तीन योगको बारेमा बताईएको छ जुन धेरै खतरनाक छन्। कुण्डलीमा यी योगहरूको गठनको कारणले एक व्यक्तिले जीवनको हरेक चरणमा उतार चढावको सामना गर्नुपर्नेछ। जान्नुहोस् यस्ता तीन योगको बारेमा…..

शनि र राहुको योग

शनि र राहु दुबै क्रूर ग्रहहरू हुन्। यी दुईको योग बन्नाले एक व्यक्तिले आर्थिक स्थितिको साथै परिवारमा पनि समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यस योगको कारण व्यक्तिलाई गोप्य रोग लाग्ने डर हुन्छ। जसको कारण व्यक्तिले अचानक दुःखकष्ट भोग्नु पर्ने हुनसक्छ। यस योगको कारण जीवनमा अधिक समस्याहरू आउँछ।

उपाय

शनिबारको दिन साँझको समयमा पीपलको रुख मुनी तोरीको तेलमा बत्ती बाल्नुहोस्। यसका साथै शनिवार तोरीको तेल पनि दान गर्नुहोस्।

शनि र चन्द्रको योग

शनि र चन्द्रको मिलन हुँदा व्यक्तिमा लासालु चीजको लत लाग्न सक्छ। व्यक्ति गलत मार्गमा हिड्न थाल्छ। यदि शनिको अवस्था बिग्रन्छ भने उक्त व्यक्तिले अ’प-राध समेत गर्नसक्छ।

उपाय

सोमबार व्रत राख्नुहोस्। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुपर्छ।

सूर्य र शनिको योग

यदि कुनै मानिसको कुण्डलीमा शनि र सूर्यको योग बन्छ भने उक्त व्यक्तिले हरेक कार्यमा असफलताको सामना गर्नुपर्छ। तमाम प्रयास तथा परिश्रम गर्दा पनि सफलता मिल्दैन। बुबा र छोराको बीचमा फाटो आउन सक्छ। साथै हड्डी सम्बन्धि समस्याले सताउन थाल्छ।

उपाय

हरेक बिहान सूर्योदय हुँदा सूर्यलाई जल अर्पण गर्नुका साथै साँझको समयमा पीपललाई जल दिनुपर्छ। सूर्यको मन्त्र जप गर्नुपर्छ।
“ॐ सुर्यपुत्राय नमः” नमः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah