मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन आनन्ददायक रहनेछ। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुनेछ। अधिक मान्छेसँग सम्पर्क बनिरहनेछ। तपाईको क्षेत्रमा बाहिरको व्यक्तिसँग संचार अधिक रहनेछ। बौद्धिक कार्य गर्न रुची बढ्नेछ। सेवा कार्यको लागि शुभ दिन रहेको छ। शारीरिक स्वस्थता र मानसिक प्रफुल्लता बनिरहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैचारिक स्तरमा विशालता र बोलीको मधुरताले अन्य मान्छेलाई प्रभावित गर्नुहुनेछ। बैठक वा चर्चा-विचारणमा सफलता मिल्नेछ। परिश्रम अपेक्षित परिणाम मिल्दा त्यस क्षेत्रमा अगाडी बढ्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मन अनिर्णायक स्थितिमा रहनेछ। अधिक भावुकताले मनलाई अस्वस्थ राख्नेछ। आमा प्रति अधिक भावनात्मक रहनुहुनेछ। बौद्धिक चर्चाको प्रसंग उपस्थित हुनेछ। तर वाद-विवादलाई ताल्नुहोला। पारिवारिक र स्थावर सम्पत्तिको विषयमा चर्चा गर्नुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाईबाट लाभ मिल्नेछ। मित्रसँग भएको भेटबाट लाभ मिल्नेछ। सहवासको आनन्द लिनुहुनेछ। कुनै सुन्दर स्थलको यात्रा हुनेछ। हरेक कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धीमा विजय प्राप्त हुनेछ। भाग्य वृद्दि हुने प्रसंग रहनेछ। सामाजिक वा आर्थिक रूपले सम्मान प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विभिन्न योजनाको विषयमा अधिक विचार द्विधामा ल्याएर खडा हुनेह्च। परिवारसँग राम्रो वातावरण प्राप्त हुनाले प्रसन्नता वृद्दि हुनेछ। टाढास्थित व्यक्ति वा संस्थासँग सम्बन्ध दृढता आउनेछ। अधिक खर्चबाट बच्नुहोला। निर्धारित कार्यमा अपेक्षाकृत कम सफलता प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन निकै राम्रो रहनेछ। शारीरिक एवम मानसिक रूपले स्वस्थ र प्रसन्न रहनुहुनेछ। मित्र र आफन्तसँग आनन्ददायी भेट हुनेछ। बसाई हुनेछ। दिन तपाईको लागि निकै लाभदायक रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

क्रोधमा ध्यान राख्नुहोला। परिवारसँग विवाद नहोस यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्य बिग्रिन सक्ला । अदालतका काममा ध्यान राख्नुहोला। मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला। आध्यात्मिकता र ईश्वरभक्तिले मनलाई शान्ति प्रदान गर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन तपाईको लागी लाभदायी र शुभफल प्राप्त हुनेछ। सांसारिक सुख प्राप्त हुनेछ। विवाहोत्सुकको लागी विवाहको योग रहेको छ। व्यावसायिक क्षेत्रमा विशेष लाभ हुनेछ। उच्च पदाधिकारी तपाईको कार्यबाट प्रसन्न हुनेछ। मित्रसँग भेट हुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन तपाईको लागि शुभ रहेको छ। आर्थिक मामलामा उचित योजना बनाउन सक्नुहुनेछ। हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। व्यपार-विषयक योजना बन्नुहुनेछ। उच्च पदाधिकारीबाट लाभ हुनेछ। पदोन्नतिको योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन मध्यम फलदायी रहको छ। बौद्धिक कार्य गर्नको लागि दिन शुभ रहेको छ। लेखन प्रवृत्ति वा साहित्यसँग सम्बन्धित कुनै पनि प्रवृत्ति हुनेछ। सरकारी कार्यमा परिस्थिति प्रतिकूल महसूस हुनेछ। शरीरमा हल्का थकान रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। अधिक विचारले सताउनेछ। परिणाम स्वरुप मानसिक थकानको अनुभव हुनेछ। क्रोध अधिक मात्रामा नहोस् यस कुराको ध्यान राख्नुहोला। कुन प्रकारको अनैतिक कृत्यबाट टाढा रहनुहोला। ध्यान र आध्यात्मिकताले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

मनोरञ्चन र आनन्दमा डुब्नुहुनेछ। कलाकारिता, लेखन आदि प्रतिभा प्रकट गर्ने अवसर मिल्नेछ। व्यवसायमा साथीसँग उत्तम समय रहनेछ। आफन्त, मित्रसँग आनन्द लिनुहुनेछ। दाम्पत्य जीवनमा निकटता र मधुरता आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah