दमक/भारतको दार्जेलिङमा नेपाली भाषिहरुले गरेको आन्दोलनमा त्यहाँका सुरक्षाकर्मीले चरम दमन गरेकाछन् । गोली ठोकेर एकजना आन्दोलनकारी नेपाली भाषिको हत्या समेत गरेकाछन् । उनको नाम भने खुलेको छैन ।

जबरजस्ति रुपमा बंगाल भाषालाइ लाद्न खोजिएपछि त्यहाँका नेपाली भाषिहरु आन्दोलनमा उत्रदै आएकाछन् । राज्य सरकारले नेपाली भाषिहरुमाथि चरम दमन शुरु गरेको छ ।

गोरखा जनमुक्ति मोर्चाको आह्वानमा अनिश्चितकालका लागि दार्जेलिङ बन्द हुँदै आएको छ । सडकमा हजारौ नेपाली भाषिहरु निस्केकाछन् ।

गोर्खाल्याण्डको माग गरिरहेका नेपाली भाषिहरुलाइ बंगाल भाषा अनिवार्य गराएपछि यहाँ असन्तुष्टि पैदा भएको थियो । त्यस लगत्तै शुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

राज्य सरकारले भने नेपाली भाषिलाइ दमन गर्ने अभियानमा लागेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah