दार्जेलिङमा बंगाल राज्य सरकारले नेपाली भाषिमाथि चरम दमन शुरु गरेको छ । भारतीय बिभिन्न सञ्चारमाध्यमहरुले जनाए अनुसार शनिबार अपरान्हसम्ममा प्रहरीको गोली लागेर २ जना नेपाली भाषिको मृत्यु भएको छ ।  अन्य कयौ घाइते भएकाछन् । दर्जनौलाइ उपचारका लागि सिलगुढी लगिएको छ ।

नेपालीहरुले अनिवार्य रुपमा बंगाली भाषा पढ्नु पर्ने बाध्यकारी ब्यवस्था गरेपछि यहाँका नेपाली भाषिहरु आन्दोलनमा रहेकाछन् ।

शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले ज्यादती गरेको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले बताएकाछन् । गाँउगाँउबाट नेपाली भाषिहरु आन्दोलनमा सहभागि हुदै आएकाछन् ।

केहि दिनदेखि दार्जेलिङ अशान्त रहेको छ । अनिश्चितकालका लागि दार्जेलिङ बन्दको आह्वान गरेका नेपाली भाषिहरुलाइ दबाउन केन्द्रिय सरकारले थप सुरक्षाकर्मी पठाइरहेको त्यहाँबाट प्रकाशित हुने बिभिन्न पत्रपत्रिका र अनलाइनहरुले उल्लेख गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah