Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦कांग्रेसको वडा अधिवेशन सुरु✦कांग्रेसको वडा अधिवेशन सुरु✦टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)✦
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦कांग्रेसको वडा अधिवेशन सुरु✦कांग्रेसको वडा अधिवेशन सुरु✦टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)✦
होमपेजधर्म सस्कृतिदेवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

सवालनेपाल
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना
देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना मि बैतडीमा धार्मिक पर्यटनका सम्भावना
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
बैतडी, २५ फागुन (रासस) ः सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ । यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन् । यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ । सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना रहेको छ । काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा बैतडी चिनिन्छ । बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । यहाँ धार्मिक तथा अध्यात्मिक पर्यटक भित्र्याउन सकिने थुप्रै शक्तिपीठ तथा मठमन्दिर रहेका छन् । सात बहिनी भगवतीमध्ये बैतडीमा चार बहिनी भगवतीको मन्दिर रहेको छ । दशरथचन्द नगरपालिकामा निङ्गलाशैनी र त्रिपुरासुन्दरी भगवती, पुर्चौडी नगरपालिकामा डिलाशैनी भगवती र मेलौली नगरपालिकामा मेलौली भगवतीको मन्दिर रहेको छ । यी भगवतीका मन्दिरमा बलिसहितको पुजाआजा हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा दशैँको महाअष्टमीका दिन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशुबलि चढाइन्छ । यहाँका भगवती मन्दिरमा भव्य जात्रासहित हुने पूजाआजामा सुदूरपश्चिमका साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।
यहाँका शक्तिपीठमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भाकल गरेर मनोकामना पूर्ण भएपछि धेरै दर्शनार्थी यहाँ पूजाआजाका लागि आउने गर्दछन् ।” यसका साथै यहाँ नेपालको सबैभन्दा गहिरो गुफा पत्ताल भुवनेश्वर, ईश्वरी गंगाधाम, उदयदेव मन्दिर, दोगडा धाम, ग्वाल्लेक धाम, देउलेककेदार, जगन्नाथ मन्दिर, रौलाकेदार राताशिला, भिटाकेदार, महारुद्र, शिवनाथलगायतका थुप्रै मठमन्दिर तथा पर्यटकीयस्थल रहेका छन् । महामारी कम भएपछि चहलपहल बढ्यो कोरोना भाइरसका कारणले सुस्ताएका यहाँका धार्मिक पर्यटकीय क्षेत्रमा अहिले चहलपहल बढ्दै गएको छ । कोरोना भाइरसको महामारीका बेला मेला जात्रासमेत बन्द हुँदा सुनसान रहेका यहाँका मठमन्दिरमा दर्शनार्थी तथा पर्यटकको चहलपहल बढ्न थालेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले सुस्ताएको धार्मिक पर्यटन पनि अब बिस्तारै लयमा फर्किंदैछ ।” कोरोनाको महामारीले गर्दा देशको धेरै क्षेत्र मर्कामा परेको र त्यसमा पनि सबैभन्दा बढी पर्यटन क्षेत्रलाई मार परेकोले अब यहाँका सम्भावनाहरुको खोजी गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्ने उहाँको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्:
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
« यो पनि पढ्नुहोस्

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
यो पनि पढ्नुहोस् »

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे

चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे

मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

गायत्री मन्दिरलाई साझा धरोहर बनाइने

आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै

आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै

सोमबार, ४ असार २०८१
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

आइतबार, ९ वैशाख २०८१
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

शनिबार, ३ असोज २०८३
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

शनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु

कांग्रेसको वडा अधिवेशन सुरु

शनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु

कांग्रेसको वडा अधिवेशन सुरु

शनिबार, ३ असोज २०८३
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

शनिबार, ३ असोज २०८३
शेयर बजारसँगै बढ्याे काराेबार रकम

शेयर बजारसँगै बढ्याे काराेबार रकम

बिहीबार, १ असोज २०८३
लोकप्रिय
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा१

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू२

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण३

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास४

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै५

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

बुधबार, १३ जेठ २०८३
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform