मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने समय लाग्छ अर्थात जन्मको केही समयपछि मात्र देखिने गर्दछ ।यस्तोमा महिलाको शरीरको कतिपय अंगमा हुने कोठीलाई शुभ संकेतका रुपमा ज्योतिष शास्त्रमा मान्ने गरिन्छ ।साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ मानिन्छ भने पुरुषको दायाँ अंगमा हुने कोठीलाई शुभ मानिन्छ । ज्योतिष शास्त्रको मान्यता अनुसार कतिपय कोठीका माध्यमले समेत व्यक्तित्व र भाग्य बारे जान्न सकिन्छ ।ज्योतिषिय मान्यता अनुसार कम्मरमा कोठी हुनु अशान्त मनको सुचक हो । यस्ता व्यक्ति अक्सर मानसिक समस्या र चिन्तामा रहने मान्यता छ । तर महिलाको हकमा भने कम्मरमा कोठी भएमा यस्ता महिला रोमान्टिक हुने मान्यता छ ।कोठीको आकारलाई समेत ज्योतिष शास्त्रमा महत्वपुर्ण मानिन्छ । ठुलो कोठी भएमा सामान्यतया राम्रो सुचक मानिन्छ । अझ टाउको वा दाइने तर्फ कोठी भएमा यसले ऐश्वर्य र सुख भाग्य दिने प्रतिकको रुपमा मानिन्छ ।ज्योतिष शास्त्र अनुसार व्यक्तिको शरीरमा १२ भन्दा बढि कोठी हुनु राम्रो मानिदैन ।
कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत
सवालनेपालसंवाददाताबुधबार, २६ फागुन २०७७

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



