राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)ले विभिन्न बाहनामा चुनाव बहिष्कार गरेपछि अहिले तराई–मधेसमा राजपा निकै कमजोर बन्न थालेको छ ।

राजपाका नेता–कार्यकर्ता एकपछि अर्को गर्दै विभिन्न पार्टीमा प्रवेश गर्न थालेका छन् । तराईका जनताको भावना प्रतिनिधित्व गर्न नसकेको भन्दै राजपा कोषाध्यक्ष अनिता यादवसहितको टोली आज एमाले प्रवेश गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, लगायतका नेताले उनीहरुलाई एमाले प्रवेश गराउँदै छन् । यादवसहितको टोली एमाले प्रवेश गरेपछि तराई–मधेसमा एमाले झन बलियो भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah