काठमण्डौ महानगरका पूर्व मेयर केशव स्थापितले झापाको दमक नगरपालिका र काठमण्डौ महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने घोेषणा गरेकाछन् ।

उनले नेकपा एमालेले मेयर जितिसकेपछि सम्बन्ध कायम गरेर काठमण्डौ महानगरको बिकास र दमक नगरको बिकास उस्तै गतिमा लैजाने बताएकाहुन् ।

अब काठमण्डौको बिकास रकेट गतिमा हुने बताउदै खानेपानीको समस्या, बिकासमा हुने ढिलासुस्ति सबैको अन्त्य हुने उनले जनाए ।

कन्ट्रक्सन कम्पनी देखि लिएर बिकासका लागि आवश्यक पर्ने सबै प्रणाली नगरपालिकाले नै बिकास गर्ने र त्यो दमकमा पनि हुने उनले दाबी गरे ।

काठमण्डौका मेयरको दूतको रुपमा दमकमा आएका उनले एमालेको जितपछि ५ बर्षमा दमकमा अकल्पनिय बिकास हुने ठोकुवा गरे ।

https://youtu.be/eMmFxwXBB04

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah