अर्की गायिका बियोन्सेले सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने गायिकाको रेकर्ड बनाएकी छन् । उनले यो संस्करणसहित २८ पटक ग्रामी अवार्ड जितेकी छन् । यसअघि यो रेकर्ड गायिका एलिसन क्राउसको नाममा थियो । यो पटक मात्रै बियोन्सेले ३ अवार्ड हात पारेकी छन् । बियोन्सेले ‘ब्लायक परेड’ का लागि उत्कृष्ट आर एन्ड बी पर्फोमेन्स, ‘ब्राउन स्किन गर्ल’ बाट उत्कृष्ट म्युजिक भिडियो र ‘सेवेज’ बाट उत्कृष्ट र्याप पर्फमेन्सको अवार्ड हात पारेकी हुन् ।गायिका थप् स्टेलियनले भने प्रथम महिला र्यापरको रेकर्ड बनाएकी छन् । उनले उत्कृष्ट र्यापसहित २ विधामा अवार्ड जितेकी छन् ।अवार्ड १४ मार्चमा लस एन्जलसस्थित कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।
यी हुन्, ग्रामी अवार्डका रेकर्ड ब्रेकर गर्ने महिला
सवालनेपालसंवाददातामंगलबार, २ चैत २०७७

यी हुन्, ग्रामी अवार्डका रेकर्ड ब्रेकर गर्ने महिला
ग्रामी अवार्डको सन् २०२१ को संस्करणमा गायिका टेरल स्विफ्ट, बियोन्से र मेगन थी स्टेरियजले इतिहास रचेका छन् । यी ३ गायिकाले फरक-फरक ३ रेकर्ड ब्रेक गर्दै आफ्नो इतिहास बनाएका हुन् ।ग्रामी अवार्डको ६३ औँ संस्करणमा ३१ वर्षीया गायिका टेलरले ३ पटकसम्म उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्ने गायिकाको रेकर्ड बनाएकी छन् । उनले ‘फोल्कलोर’ एल्बमले यस वर्षको अवार्ड जितेको छ । यसअघि उनको ‘फिइरलेस’ र ‘१९८९’ एल्बमले उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरिसकेका थिए ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट

यो पनि पढ्नुहोस् »
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट
बुधबार, २४ फागुन २०७९
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
बुधबार, १८ माघ २०७९
‘मिस यूनिभर्स नेपाल’ सोफिया उडिन् अमेरिका
आइतबार, १७ पुस २०७९
सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
बिहीबार, ५ जेठ २०७९
अभिनेत्री काजोल अग्रवाल आमा बन्दै, रातो सारीमा देखाईन ‘बेबी बम्प’
सोमबार, १६ फागुन २०७८



