काठमाडौं, ५ असार । प्रधानमन्त्रीमा निर्वाचित भएको ११ दिनपछि शेरबहादुर देउवा सोमबार बालुवाटार सर्ने भएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– जेठ २४ गते प्रधानमन्त्रीमा निर्वाचित दृउवा सोमबार विहान ५ बजे सरकारी निवास सर्न लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘५ बजे बालुवाटार पुगेर ६ बजेभित्र सबै कार्यक्रम सक्ने तयारी छ,’ देउवानिकट स्रोतले भन्यो, ‘पूजाआजासहितका कार्यक्रमपनि बिहान छ ।’