इलाम । कांग्रेसको नेतृत्वमा संबिधान निर्माण पछि अव गाउँमा बिकासको मुहार फेर्ने नेपाली कांग्रेसलाई जिताउनु पर्ने कांग्रेसका केन्द्रीय नेता गगन थापाले बताएका छन् । इलाम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने “कांग्रेसको अवको लडाई भनेकै नेपालबाट गरिबी हटाउनु नै हो । एमाले, माओवादी कांग्रेसको सत्रु हैनन्, कांग्रेसको सत्रु गरिबी हो यसलाई हटाउन अव कांग्रेसको नेतृत्व आवश्यक रहेको दावी समेत गरे ।

इलामको बिकासको लागि इलाम नगरपालिकाको मेयरमा हिमालय कर्मचार्यको जस्तो निष्ठावान तथा बिभिन्न लोकतान्त्रिक आन्दोलनमा इलामको नेतृत्व लिएका बिकासप्रेमी नेतालाई जिताउन सबैलाई आग्रह समेत गरे । उपमेयरमा भने कांग्रेसबाट चन्दा कार्कीले उम्मेदवारी दिए ।

इलाम नगरपालिकाको वडा न ४ र वडा ५ को सयुक्त आमसभामा असारे झरी परे पनि छाता ओडेर सर्वसाधारणहरुको उलेख्य उपस्थिति रहेको थियो । इलाम नगरपालिकाले वडा न ४ मा इलाम क्षेत्रीय सभापति दुतन देव दुलाल र वडा न ५ मा पदम पौडेललाई उम्मेदवार बनाएका छ। दुलाल इलाम कांग्रेसका निक्कै चर्चित युवा नेता हुन । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, सांसद केशव थापा लगायतले इलाम नगरपालिकामा कांग्रेसको जीत सुनिश्चित रहेको दावी गरे ।हाम्राकुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah