नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारलाई विजयी गराउन भन्दै केन्द्रीय नेताहरुलाई जिल्ला जिल्ला खटाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी प्रदेश नं. १, ५ र ७ को निर्वाचनको अनुगमन गर्नका लागि केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरिएको छ ।

उक्त कार्यदलको सदस्यहरुमा—केन्द्रीय सदस्यहरु— महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah