दाङमा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात बन्द भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि यातायात सेवा बन्द गरेका हुन् ।उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी गर्नुपर्ने, सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई दिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष केशव भण्डारीले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
दाङमा अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्द
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

दाङमा अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

यो पनि पढ्नुहोस् »
पक्राउ परे डिल्लीराम खनाल
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
सोमबार, १५ माघ २०८१
पक्राउ परे डिल्लीराम खनाल
शुक्रबार, ५ फागुन २०७९
माता वैभवलक्ष्मीको ब्रत बस्नाले हुनेछ धनबर्षा : हेर्नुहोस विधि
बिहीबार, ४ फागुन २०७९
म्याकुरिले यसरि आक्रोस व्यक्त गरे
बिहीबार, ४ फागुन २०७९
नवीन प्राचिनको एक कविता
सोमबार, १ फागुन २०७९



