काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोबोट मेसिन ल्याएर ‘रोबोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोबोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोबोटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले रोबोटिक सर्जरी थाल्दैछौँ,’ डा.शर्माले भने, ‘यूएसबाट मेसिन खरिद भइसकेको छ । अब प्राविधिक पक्ष मिलाईसकेपछि डेढ महिनाभित्र नेपालमै पहिलो पटक सर्जरीमा रोबोट प्रयोगमा ल्याउँदैछौ ।’
नेपालमै पहिलो पटक रोबोटबाट सर्जरी थालिँदै
सवालनेपालसंवाददाताआइतबार, २१ चैत २०७७

नेपालमै पहिलो पटक रोबोटबाट सर्जरी थालिँदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



